
श्रावण १७ । सिरानचोक गाउँपालिका–१ केराबारीमा शुक्रबार बिहान पहिरोमा परी स्काभेटरसहित चालक पुरिएका छन् । जिल्लाको गुप्चेखोलामा बाटो खन्दै गरेको स्काभेटर पहिरोमा पुरिएको हो । सिन्धुपाल्चोकको मेलम्ची घर भएका चालक रमेश तामाङसहित स्काभेटरलाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेकोले प्रहरीले जनाएको छ । प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार घटनास्थलबाट तामाङको उद्धार प्रयास भइरहेको छ।

Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





