हामीसँग जोडिनुहोस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सात दिन भित्र आवेदन दिन सकिने

0 मिनेट

काठमाडौं,२३ भाद्र ।
विश्व स्वास्थ्य संगठनले विभिन्न पाँच विषयमा पुरस्कार दिने भएको छ। संगठनले आगामी वर्ष हुने ७६औं विश्व स्वास्थ्य सभामा पाँच वटा विषयमा पुरस्कार प्रदान गर्ने जनाएको छ।
पुरस्कारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवेदन माग गरेको छ। मन्त्रालयले सुशासन इकाइमा आवेदन दिन वा मन्त्रालयको ष्लाय२mयजउ।नयख।लउ मा इमेल गर्न आग्रह गरेको छ।
पाँच विषयमा दिइने पुरस्कारका लागि सात वटा योग्यता तोकिएको छ।

who-award.jpg

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।