हामीसँग जोडिनुहोस

बसले ठक्कर दिँदा एक जनाको मृत्यु

0 मिनेट

जनकपुरधाम, १९ श्रावण । शनिबार राति महोत्तरीको बर्दिबासमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ना ६ ख १६४१ नम्बरको बसले ठक्कर दिँदा पैदल हिँडिरहेका ५५ वर्षीय कृत बहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रेण्डिङ