हामीसँग जोडिनुहोस

कायरोमा एउटा कारले ३ वटा सवारी साधनलाई ठक्कर दिँदा १९ जनाको मृत्यु

0 मिनेट

श्रावण २० । इजिप्टका सुरक्षा निकायहरुले आइतबार मध्यराति नेसनल ट्यूमर सेन्टर नजिक विपरीत दिशाबाट आएको एउटा कारले अरु तीनवटा सवारी साधनलाई ठक्कर दिँदा ठूलो बिस्फोटसहित १९ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । कायरोको एक क्यान्सर इन्स्टिच्यूट नजिक उक्त घटना घटेको थियो ।

ट्रेण्डिङ