3 years ago
हामीहरुको पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्ने गरी जानुपर्छ भन्नेमा हो : प्रचण्ड
काठमाडौं, ३० फागुन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलबीचको तालमेललाई प्राथमिकता दिएर आगामी निर्वाचनमा जाने पार्टीको सोच रहेको बताउनुभएको छ । ..