हामीसँग जोडिनुहोस

चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक

0 मिनेट

काठमाडौं, श्रावण २१ । चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहेको छ ।
चलचित्रमा सुशील श्रेष्ठ,शंकर सेढाइ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, विनोद भट्टराईको पनि अभिनय रहेको छ। चलचित्रमा नवल नेपालको लेखन तथा निर्देशन रहेको छ । आउँदो भदौ १३ गतेबाट चलचित्र प्रदर्शनमा आउँदैछ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।