
श्रावण २१ । भारतको नियन्त्रणमा रहेको कश्मीरबाट भारत सरकारले संविधानको अनुच्छेद ३७९ खारेज गरेर विशेष राज्यको अधिकार खोसेसँगै भारतले कश्मीरलाई दुई टुक्रा बनाएर राष्ट्रपति शासन लगाएको छ ।
भारतले कश्मीरमा हजारौँ अर्धसैन्य बल पठाएर कर्फ्यू लगाइएको छ भने त्यहाँका सबै ठूला नेताहरूलाई नजरबन्द र गिरफ्तार गरिएको छ । योसँगे उत्तरी चीनले यो मुद्दामा इन्ट्री गरेको छ । चीनले भारत र पाकिस्तानलाई कश्मीर मुद्दा आपसी छलफलबाट समाधान गर्न चेतावनी दिएको छ ।