हामीसँग जोडिनुहोस

राष्ट्रपति गोलीकाण्डस्थल डेटन र एल पासको भ्रमणमा

1 मिनेट

श्रावण २३ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ३! जनाको ज्यान लिने साम“हिक गोलीकाण्ड भएपछि प्रताडित ह’न प’गेको द’ई नगरहरूको भ्रमण गर्ने क्रममा टेक्सास प’ग्न’भएको छ . दक्षिण अमेरिकी म“लका हिस्पानिक भनिने मानिसहरूलाई निसाना बनाइएको घृणाजन्य अपराध कर्ममा संलग्न एक बन्द’कधारीले गोली चलाउँदा शनिवार २२ जनाको ज्यान गएको थियो . ( जनाको ज्यान लिने गोलीकाण्ड भएको ओहायो राज्यको डेटनको अस्पतालमा उपचाररत घाइतेहरूलाई भेटेपछि ट्रम्प टेक्सास प’ग्न’भएको हो .
तर एल पासोको प्रतिनिधित्व गर्ने विपक्षी डिमोक्र्या्टिक पार्टीकी कंग्रेस सदस्य भेरोनिका एस्कोबारले ट्रम्पको ’जातीवादी तथा घृणा, द्वेष फैलाउने शब्द तथा क्रियाकपालले आफ“, आफ्नो सम’दाय र आफ्नो देशलाई पीडा प’गेको’ भन्दै ट्रम्पलाई भेट्न अस्वीकार गनर्’भयो .
ट्रम्पले घृणा फैलाउने गोरा जातीको सर्वोच्चता चाहने वा अरू क’नै प्रकारको सर्वोच्चता चाहने सम“हको विस्तार भइरहेको विषयमा’ निकै चिन्तित भएको बताउन’भयो .

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।