हामीसँग जोडिनुहोस

म्यानचेस्टर सिटीका फरवार्ड जेससलाई दुई महिनाको प्रतिबन्ध

0 मिनेट

श्रावण २३ । म्यानचेस्टर सिटीका फरवार्डका खेलाडी तथा   ब्राजिलका युवा स्टार ग्राबियल जेससलाई अन्तराष्ट्रिय फुटबलमा दुई महिनाको प्रतिबन्ध लागेको छ । कोपा अमेरिकाको फाइनलमा खेल भावनाविपरीत कार्य गरेको भन्दै उनलाई प्रतिबन्ध गरिएको हो। पेरुविरुद्धको फाइनलमा जेससले दुई पहेँलो कार्डसहित रातो कार्ड पाएका थिए। रेफ्रीले रातो कार्ड देखाएपछि जेससले मैदानमा रेफ्रीसँग विवाद गरेका थिए । उनलाई दुई महिनाको प्रतिबन्ध सँगै २५ हजार पाउण्ड जरिवाना समेत गरिएको छ ।

ट्रेण्डिङ