हामीसँग जोडिनुहोस

गोथिया कपको उद्घाटन सत्रमा नेपालको सहभागीता

1 मिनेट

श्रावण २९ ।  चीनको चिन्डाओ सहरमा मंगलबार भएको गोथिया कपको उद्घाटन सत्रमा जुनियर फुटबल एकेडेमी (जेएपफए नेपाल) ले सहभागीता जनाएको छ । खेलाडी तथा प्रशिक्षण सहितको टिम नेपाली भेषभूषामा प्रस्तुत भएका थिए ।
उद्घाटन सत्र अगष्ट १० को लागि तय भएको भए पनि लेकिमा टाइफोनको कारण कार्यक्रम सरेको थियो । उद्घाटन सत्रमा ४० देशको ५ हजारभन्दा खेलाडी, पदाधिकारी तथा प्रशिक्षक सहभागी भएका थिए भने हजारौं दर्शकको सहभागीता रहेको थियो । १२ वर्षमुनिका खेलाडीहरू ल्याएको जेएफए समूह ९ मा रहेको छ । टोलीले समूह चरणमा ४ खेल तथा मैत्रीपूर्ण गरि ८ भन्दा बढी खेल खेल्नेछ । गोथिया कपलाई युथ वल्र्ड कप समेत भन्ने गरिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।