हामीसँग जोडिनुहोस

अमेरिकाले ताइवानलाई बेच्यो ६६ अत्याधुनिक एफ–१६ लडाकू विमान, चीनको असन्तुष्टि

0 मिनेट

काठमाडौं,४ भाद्र । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानसँग भएको लडाकू विमान सम्झौतालाई औपचारिक रुपमा स्वीकृत गर्दै ८ अर्ब अमेरिकी डलर रकममा ६६ वटा एफ–१६ लडाकू विमान ताइवानलाई बेचिने भएको अमेरिकाको विदेश मन्त्रालयले जानकारी गराउको छ । विमान बेच्ने खबरले दुई देशबीचको तनाव थप वृद्धि गर्ने आशंका गरिएको छ । चीनले ताइवानलाई आफ्नो शासनमा आउन बाँकी भूभागको रुपमा हेर्ने गर्छ । अमेरिकाले वर्षौंपछि ताइवानलाई यति ठूलो स्तरको सैन्य सामाग्री बिक्री गर्न लागेको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।