हामीसँग जोडिनुहोस

र क्रिस्टियानो रोनाल्डोलेआफूलाई उत्कृष्ट खेलाडी बनाउन मेस्सीको हात रहेको भनाई

0 मिनेट

५ भाद्र २०७६,एजेन्सी । पोर्चुगल तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोलेआफूलाई उत्कृष्ट खेलाडी बनाउन मेस्सीको पनि सहयोग गरेको बताएका छन् ।गएको १५ वर्षदेखि रोनाल्डो र मेस्सी दुवै उत्कृष्ट स्तरमा रहेका छन् । दुवैले समान बालोन डी’ओर जितेका रोनाल्डो र मेस्सीका समर्थकहरुमा भने को उत्कृष्ट भनेर सधैं चर्चा भएको पनि देख्न सकिन्छ । यस बारेमा निकै लामो समयदेखि नै विवाद हुँदै आइरहेको छ ।
एक दशकसम्म पालैपालो रोनाल्डो र मेस्सीले बालोन डी’ओर प्राप्त गरे । तर गएको साल भने क्रोएसियाका लुुका मोड्रिचले बालोन डी’ओर जिते । बालोन डी’ओर जित्ने उनी पहिलो क्रोएसियाका खेलाडी हुन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।