हामीसँग जोडिनुहोस

८० भन्दा बढी सिनेमा हलबाट मारुनी

0 मिनेट

काठमाडौं । शुक्रबारबाट मुलुकमा ८० भन्दा बढी सिनेमा हलबाट नयाँ नेपाली चलचित्र ‘मारुनी’ प्रदर्शन हुने भएको छ । निर्माता पुनम क्षत्री गौतमका अनुसार यो चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित छ । भारतीय फिल्म साओको रिलिजका कारण सिँगल हलको तुलनामा मल्टिप्लेक्समा केही कम शो पाएको निर्माण पक्षले जनाएको छ ।

यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेको हुन् ।यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेविका गुरुङलगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा राजु प्रधान, मिना क्षेत्री र दर्शना केसीको सह–लगानी छ । यो चलचित्रलाई संजय लामाले खिचेका हुन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।