हामीसँग जोडिनुहोस

नेपालगन्जबाट एक वर्षमै साढे ६ अर्बको चामल आयात

2 मिनेट

नेपालगञ्ज नाकाबाट एक वर्षमै ६ अर्ब रुपैयाँ भन्दा धेरैको चामल भारतबाट आयात भएको छ । कृषिप्रधान देश नेपालमा केही वर्षयता आयात भएको खाद्यसामाग्रीको तथ्यांकले भारतसँग नेपालको निर्भरता बढ्दै गएको देखाएको छ ।
पेट्रोलियम पदार्थ, फलफूल र तरकारी मात्र नभई खाद्यन्नमा पनि नेपाल भारतमा निर्भर हुन थालेको हो। गत आly{s jif{ ०७५÷०७६ मा नेपालगन्ज नाका भएर भारतबाट ६ अर्ब ४७ करोड ७० लाख ६२ हजार ४५३ रुपैयाँको चामल आयात भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए।
निरौलाका अनुसार आ.व.२०७४÷०७५ मा पाँच अर्व ८५ करोड १८ लाख १४ हजार ३४१ रुपैयाँको चामल आयात भएको थियो। तर गत आ.व.मा एक अर्ब ३६ करोड ९८ लाख ५० हजार ८३७ रुपैयाँको आलु आयात भएको छ।
आ.व. २०७४÷०७५ मा चार करोड ९६ लाख २५ हजार ७६ रुपैयाँको केरा, दुई करोड ६० लाख ४९ हजार ५९९ रुपैयाँको आँप र अम्बा तथा ४४ लाख ६३ हजार ८८५ रुपैयाँको टमाटर भारतबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

नेपालगञ्ज नाकाबाट एक वर्षमै ६ अर्ब रुपैयाँ भन्दा धेरैको चामल भारतबाट आयात भएको छ । कृषिप्रधान देश नेपालमा केही वर्षयता आयात भएको खाद्यसामाग्रीको तथ्यांकले भारतसँग नेपालको निर्भरता बढ्दै गएको देखाएको छ ।
पेट्रोलियम पदार्थ, फलफूल र तरकारी मात्र नभई खाद्यन्नमा पनि नेपाल भारतमा निर्भर हुन थालेको हो। गत आर्थिक वर्ष ०७५÷०७६ मा नेपालगन्ज नाका भएर भारतबाट ६ अर्ब ४७ करोड ७० लाख ६२ हजार ४५३ रुपैयाँको चामल आयात भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए।
निरौलाका अनुसार आ।व।२०७४÷०७५ मा पाँच अर्व ८५ करोड १८ लाख १४ हजार ३४१ रुपैयाँको चामल आयात भएको थियो। तर गत आ।व।मा एक अर्ब ३६ करोड ९८ लाख ५० हजार ८३७ रुपैयाँको आलु आयात भएको छ।
आ।व। २०७४÷०७५ मा चार करोड ९६ लाख २५ हजार ७६ रुपैयाँको केरा, दुई करोड ६० लाख ४९ हजार ५९९ रुपैयाँको आँप र अम्बा तथा ४४ लाख ६३ हजार ८८५ रुपैयाँको टमाटर भारतबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।