हामीसँग जोडिनुहोस

स्पानियोलको रोमान्चक जित

0 मिनेट

३० भाद्र २०७६ ।  दोस्रो हाफमा पुनरागमन गर्दै स्पानियोलले स्पेनिस ला लिगा फुटबलमा इबरमाथि रोमान्चक जित निकालेको छ ।
गएराती सम्पन्न खेलमा पछि परेको अबस्थालाई उल्टाउँदै स्पानियोलले इबरमाथि २–१ को जित निकालेको हो । इबरको घरेलु मैदानमा ५८ औं मिनेटमा इभान रामिसको गोलले पछि परेको स्पानियोलले ३ मिनेटको फरकमा २ गोल गरेको थियो ।
७६ औं मिनेटमा फाकुन्डोले बराबरी पारेको खेलमा स्पानियोलले ७९ औं मिनेटमा दोस्रो गोल गरेको थियो । इस्टबर्नले खेल सकिन ११ मिनेट बाँकी रहँदा गरेको गोल नै जितका लागि निर्णायक भएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।