हामीसँग जोडिनुहोस

साप्तेनको ‘धुपौरो’मा अनमोल केसी

1 मिनेट

चलचित्र ‘एन्टी हिरो’को तयारीमा रहेका नायक अनमोल केसीले अर्को एक नयाँ चलचित्र साइन गरेका छन् । साप्तेन भुटियाले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘धुपौरो’मा नायक अनमोल केसी फाइनल भएका छन् ।

निर्माणपक्षले यो चलचित्रको लोगो समेत तयार पारिसकेको छ । जसमा, नायक केसीको नाम मात्र उल्लेख छ । चलचित्रका निर्देशक भुटियाले अनलाइनखबरसँग भने–‘हो, हामीले अनमोललाई फाइनल गरिसकेका छौ ।’

नायक अनमोल केसी कमर्सियलसँगे आर्ट मुभीमा पनि काम गर्न चाहन्थे । उनलाई साप्तेनले यो चलचित्रको अफर केही समय अगाडि नै गरेका थिए । लामो समयपछि अनमोलले चलचित्रमा काम गर्ने मनस्थिती बनाएका हुन् । चलचित्रको छायांकन मंसिरमा सुरु हुने बताइएको छ ।

साप्तेनले बनाएको ‘तान्द्रो’ चलचित्रलाई समिक्षकले पनि मन पराएका थिए । उनी, निर्देशित नयाँ चलचित्र ‘ च च हुई’ मंसिरमा रिलिज हुँदैछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।