हामीसँग जोडिनुहोस

जेष्ठ नागरिक दिवस

0 मिनेट

https://youtu.be/ZvhFH9sbBoI

 

अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मंगलबार नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा अबसरमा नुवाकोटस्थीत देबिघाट जेष्ठ नागरिक संरक्षण तथा अध्यन केन्द्रले मंगलबार नुवाकोटमा आयोजना गरेको कार्यक्रममा पुर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले जेष्ठ नागरिकहरुलाई समुदायले सम्मान गर्नुपर्ने बताउनुभयो । दिबसको अबसरमा केन्द्रले बृद्धबृद्धाहरुको निशुल्क स्वास्थ्य परिक्षण तथा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । २०६८ सालको जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ९ प्रतिशत अर्थात् २५ लाख बढी ज्येष्ठ नागरिकहरु रहेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।