हामीसँग जोडिनुहोस

हाकिमीको उत्कृष्ट प्रदर्शनमा डर्टमण्डको जित

1 मिनेट

युवा खेलाडी आच्राक हाकिमले उत्कृष्ट प्रदर्शन गर्दा डर्टमण्डले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा जित निकालेको छ । बुधबार भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले चेक रिपब्लिकको क्लब स्लाभिया प्राग्वेलाई २–० गोल अन्तरले पाराजित गरेका हो । डर्टमण्डको यो पहिलो जित हो ।

यसअघि लिगाको पहिलो खेलमा डर्टमण्ड बार्सिलोनासँग बराबरीमा रोकिएको थियो । स्लाभियाको मैदानमा डर्टमण्डलाई जित दिलाउन आच्राफ हाकिमीले दुई गोल गरे ।

खेलको ३५ औँ मिनेटमा हाकिमीले गोल गर्दै डर्टमण्डलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ८९ औँ मिनेटमा हाकिमीले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई सहज जित दिलाए । जितसँगै समूह ‘एफ’ को डर्टमण्डले २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ । पराजित स्लाभिया १ अंक छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।