हामीसँग जोडिनुहोस

टी–२० सिरिजस् नेदरल्याण्ड्सको पहिलो विकेट पतन, लामिछानेको बलमा भिसी बोल्ड

0 मिनेट

पाँच देश सम्मिलित टी–२० क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा नेपालले पहिलो विकेट लिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सका टोबियास भिसीलाई सन्दीप लामिछानेले आफ्नो पहिलो बलमै बोल्ड गरेका हुन् । भिसी दोस्रो ओभरको पहिलो बलमा टिमको स्कोर ९ रन हुँदा पेभेलियन फर्किएका हुन । दोस्रो ओभरमा बलिङ गर्न आएका लामिछानेले ओपनर भिसीलाई व्यक्तिगत ४ रनको अवस्थामा आउट गरेका हुन ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।