हामीसँग जोडिनुहोस

बोस्टनमा पत्रकार विरहीको सम्मान

1 मिनेट

अमेरिका

वरिष्ट पत्रकार हरिहर विरहीलाई बोस्टनमा सम्मान गर्दै रात्रीभोजको आयोजना  गरिएको छ । राज-मित्र स्मृति प्रज्ञाप्रतिष्ठानले विरहीको सम्मान कार्यक्रमको आयोजना  गरेको हो । प्रतिष्ठानका संरक्षक सुशील नेपालले विरही र उहाँको धर्मपत्नी ज्ञानु आचार्यलाई सम्मानित गरेका हुन् ।

बोस्टनमा बसेर साहित्य सिर्जना गर्ने सर्जकलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको प्रतिष्ठानले बोस्टन भ्रमणमा आउने साहित्यकार र पत्रकारलाई पनि सम्मान गर्ने गरेको छ । राजमित्र स्मृति प्राङ्गणमा आयोजित कार्यक्रममा बोस्टनका समाजसेवी प्रह्लाद केसी, अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, राजमित्र प्रज्ञाप्रतिष्ठानका अध्यक्ष हरि काफ्ले, अनेसास बोस्टन च्याप्टर अध्यक्ष दीपा राई पुन, चर्चित फोटोग्राफर विमल नेपाल र पारिवारिक सदस्यहरूको उपस्थिति रहेको थियो ।

यसअघि वरिष्ठ पत्रकार तारा बराल र साहित्यकार विटु केसीलाई पनि सम्मान गर्दै रात्रीभोजको आयोजना गरेको थियो । nepalisahityaghar

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।