
ठमाडौं – रुकुम पूर्व जिल्लामा एक नाबालक आफ्नो साथीको हत्या आरोपमा नाबालक पक्राउ परेका छन् ।
जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङका १३ वर्षीय बालक विनय पुनको मृत्यु भएको दुई वर्षपछि हत्या आरोपमा सोही वडाका एक नाबालकलाई प्रहरीले पक्राउ अहिले गरेको छ ।
२०७६ असार ६ गते बाख्रा चराउन गएका बेला हराएका विनयको शवको एक हप्तापछि फेला परेको थियो । शव भेटिएपछि परिवारले त्यति बेलै सत्य तथ्य छानबिन गर्न प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले घटनाको अनुसन्धान जारी राख्दै स्थानीय ५र६ जनालाई सोधपुछ गरेको गरेको थियो ।
मृतक बालकका आफन्तले शङ्काको घेरामा परेका राख्दै अहिले पक्राउ परेको नाबालकको नाममा प्रहरीमा किटानी जाहेरी दिएका थिए ।