हामीसँग जोडिनुहोस

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

1 मिनेट

काठमाडौँ, १० भदौ ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ३ सय ७४ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा १ हजार ९ सय २९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ५४ हजार ९ सय १५ र एन्टिजेन विधिबाट ८१ हजार ९ सय ६८ जना पुगेको छ । यस्तै संक्रमितमध्ये ७ लाख ५ हजार ८ सय ९३ जना निको भएका छन् यससँगै देशभर कोरोना संक्रमणबाट १० हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । हाल देशभर ३८ हजार ३ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।