हामीसँग जोडिनुहोस

0 मिनेट

केहिदिन अगाडि बाहिरिएको भ्लगर सिसन र मिस नेपाल शृंखलाको फाेटाेकाे चर्चा भइरहेकाे छ । यसरी बाहिरिएको फोटोमा शृंखलाले सिसनको छातीमा टाउको राखेकी छिन् र फोटोमा क्याप्सन छ, ‘लिटरल पार्टनर इन क्राइम’। यसै क्याप्सनले गर्दा दुइकाे चर्चा परिचर्चा र अफेएर रहेकाे अनुमान गरिएकाे छ ।  गत महिना पनि उनीहरूलाई जय नेपाल हलमा भएको ‘आप्पा’को प्रिमियरमा सँगै देखिएको थियो। सिसनले चीनको सान्यामा भएको मिस वल्र्डमा भाग लिँदा चाहिने अडियो भिजुअलमा शृंखलालाई सहयोग गरेका थिए। शृंखला मिस नेपाल हुनेबित्तिकै अस्ट्रेलियामा प्रेमी रहेको हल्ला चलेको थियो।

ट्रेण्डिङ