हामीसँग जोडिनुहोस

मालिंगाको अन्तिम खेलमा सानदारपूर्ण

0 मिनेट

श्रीलंकाका चर्चित खेलाडी लासिथ मालिंगाको अन्तिम खेलमा श्रीलंकाले बंगलादेशलाई ९१ रनले हराएको छ । विश्वकप पछि सन्यास लिने निर्णय गरेका मालिंगाकाले बंगलादेशविरुद्धको पहिलो एकदिवसीय खेललाई नै आफ्नो अन्तिम खेल बनाए । बंगलादेशसँगको यस खेलसँगै मालिंगाले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।  अन्तिम खेलअघि श्रीलंकाका खेलाडीले ३६ बर्षीय मालिंगालाई ‘गार्ड अफ अनर’ दिएका थिए ।

उनी श्रीलंकाका लागि सर्वाधिक विकेट लिने तेस्रो खेलाडी पनि हुन् । मालिंगाले सन् २००४ को जुलाई १७ मा संयुक्त अरब इमिरेट्विरुद्घको खेलमार्फत एकदिवसीय प्रतियोगितामा ‘डेब्यु’ गरेका थिए । आफ्नो ‘डेब्यु’ खेलमा उनले एक विकेट लिएका थिए ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।