हामीसँग जोडिनुहोस

‘नेपाल लोक स्टार’ले सर्जकलाई रोयल्टी प्रदान गर्दे

0 मिनेट

श्रावण १२ । मौलिक सांगीतिक रियालिटी ‘शो’ ‘नेपाल लोक स्टार’ले प्रशारणका क्रममा अहिलेसम्म प्रशारण भएका र अब प्रशारण हुने गीतसंगीतका श्रष्टा तथा सर्जकलाई रोयल्टी प्रदान गर्ने जानकारी दिएको छ ।
‘नेपाल लोक स्टार’ले नेपालमा पहिलो पटक युट्युबमा अरुको गीतसंगीत प्रयोग गरेवापत रोयल्टी प्रदान गर्न लागेको दाबी गरे । अहिलेसम्म १० वटा श्रृंखला प्रशारण भएको ‘नेपाल लोक स्टार’ ३६ औं श्रृंखलासम्म प्रस्तुत हुने छ । विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।