हामीसँग जोडिनुहोस

प्रि ओपनमा नेप्से करिब साढे १४ अंक बढ्यो

0 मिनेट

काठमाण्डौँ, २९ मंसिर ।
बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १४ अंक बढेको छ। मंगलबार १३७।१८ अंक बढेर २ हजार ४१८।८४ विन्दुमा पुगेर बन्द भएको नेप्सेआजको प्रि ओपन सेसनमा १४।३५ अंक बढेर २ हजार ४३३।३० विन्दुमा पुगेको छ। आजको उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स २।३१ अंक बढेको छ। बुधबार प्रि ओपन सेसनमा ४१ कम्पनीको १ करोड ४१ लाख १२ हजार ६६२ रुपैयाँ बराबरको २८ हजार ४०५ कित्ता सेयर किनबेच भएको छ। कारोबारमा मध्ये ४० कम्पनीको सेयरमूल्य बढेको छ भने एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।