हामीसँग जोडिनुहोस

बममा बस ठोक्कियो, कम्तिमा २८ जनाको मृत्यु

0 मिनेट

१५ श्रावण । अधिकांश महिला तथा बालबालिकाको ज्यान जाने गरी अफगानिस्तानको पश्चिम प्रान्त फाराहमा बुधबार बिहान बाटो छेउमा राखिएको बममा यात्रु बस ठोक्किँदा कम्तिमा २८ जनाको ज्यान गएको छ । कान्दाहार–हेरात राजमार्गमा गुडिरहेको यात्रु बस बाटो छेउमा रहेको बममा ठोक्किएर घटना भएको हो ।
ज्यान गुमाउने सबै सर्वसाधारण रहेको र संख्या अझै बढ्न सक्ने फाराहका गभर्नरका प्रवक्ता फारुक बाराक्जाइले बताएका छन् । बम कसले राखेको हो भन्ने नखुलेपनि बिद्रोही समूह तालिबानले यस्ता खालको आक्रमण गर्दै आएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।