हामीसँग जोडिनुहोस

अन्तर्रा्ष्ट्रिय टी–२० क्रिकेटमा नयाँ किर्तीमान रोहित शर्माद्धारा तोडियो

0 मिनेट

श्रावण २० । अन्तर्रा्ष्ट्रिय टी–२० क्रिकेटमा भारतीय ब्याट्सम्यान रोहित शर्मा सबै भन्दा धेरै छक्का प्रहार गरेर वेस्ट इन्डिजका क्रिस गेलको नाममा रहेको किर्तिमान तोडेका छन् । रोहितले वेस्ट इन्डिजविरुद्धकै खेलमा नयाँ किर्तिमान बनाए ।
टी–२० अन्तर्रा्ष्ट्रियमा आफ्नो ९६औं खेल खेलेका रोहितको कूल एक सय सात छक्का भएको छ । गेलले यसअघि ५८ खेल खेल्दै एक सय पाँच छक्काको किर्तिमान बनाएका थिए ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।