
श्रावण २३ । बिभिन्न पप लोक पप शैली का डान्सिङ गीत हरु मा दर्शक श्रोता लाई नचाउदै अलग रूपमा आफ्नो परिचय खोज्दै गरेकी गाय्रेकाले कारीब २ महिना अघी मात्र नेपाली युवा हरु को देश छोड्नुको पीडा बोकेको पछिल्लो मर्मस्पर्सी गीत ुबरै ु बजारमा ल्याएकी पछिल्लो समयकी ब्यस्त गायीका सरीता प्रजापती ले २०७६ लाई लक्षित गरी ुतीजमा बब्बाल मचाउछु ुबोल को गीत लिएर आएकी छिन आफुलाई पृथक रूपमा प्रस्तुत गर्न सफल बन्दै गरेकी पछिल्लो पुस्ताकी आश लाग्दी गायीका प्रजापती ले २०७१साल देखी निरन्तर रुपमा तीज गीत निकाल्दै आएकी छिन यस बर्षा बिदेश बसेर आएकी चेली को तीज पर्व प्रतिको लगाव रहर लाई शब्दमा र भिडियोमा प्रस्तुत गरेको पाउन सकिन्छ
गीतको शब्द दिनेश कडेल
को रहेको छ भने संगीत अनिश श्रेठ रको रहेको छ | तीज गीत हरुको भीड्मा फरक स्वाद श्रोता दर्शक हरुले महसूस गर्लान भन्नेमा बिश्वसत रहेको बताउ छिन गायीका प्रजापती म्युजिक भिडियो मा दिपिका कडेल्,सरु पोख्रेल र रोमा नेउपाने को नृत्य र अभिनय देख्न पाउनुहुनेछ दिनेश पराजुलिको छायान्कन सुरेश राउत को सम्पादन रहेको उक्त तीज भिडियो निर्देशान सुमन सागर जङ के सी को रहेको छ । संगीत मा निरन्तर साधनारत कृयाशिल सरीता लाई तीज भाका मा नयापन दिने गायीकाका रुपमा हेरिन्छ