हामीसँग जोडिनुहोस

फिफा विश्वकप फुटबल २०२२ को छनोट को लागि नेपाल कुवेतसँग भिड्दै

0 मिनेट

श्रावण २४ । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल २०२२ का लागि एसियाको दोस्रो चरणको छनोटको खेलमा आयोजना हुने छनोट खेलमा नेपालले ५ सेप्टेम्बरमा कुवेतसँग खेल्ने भएको छ । नेपाल र कुवेतबीचको दोस्रो खेल नोभेम्बर १९ मा दशरथ रंगशालामा हुनेछ ।
अब नेपालले खेल्ने विश्वकपका चार खेल दशरथ रंगशालामा हुनेछ । नेपाली टोली विश्वकप छनोटका लागि अहिले प्रशिक्षणमा व्यस्त छ । टोलीका प्रशिक्षक येहान कालिनले प्रारम्भिक चरणमा ३१ खेलाडी छनोट गरेर तयारी गराइरहेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।