श्रावण ३० । बलिउडका चर्चित कलाकारहरू अमिताभ बच्चन, शाहरुख खान, अमिर खान, ऐश्वर्या राय, रणवीर कपूर, कार्तिक आर्यन र टाइगर श्राफले एक गीतमा एकसाथ मोडलिङ गर्ने भएका छन् । उनीहरू एक देशभक्ति गीतमा एकैसाथ अभिनय गर्ने भएका हुन्। फेब्रुअरीमा जम्मु(काश्मिरको पुलवामामा भएको आत्मघाती आंतकवादी हमलामा निधन भएका सेनाप्रती समर्पित रहेको बताइएको छ ।