हामीसँग जोडिनुहोस

उत्तर कोरिय दक्षिण कोरियासँग वार्ता मा नबस्ने

0 मिनेट

श्रावण ३१ । उत्तर कोरियाले दक्षिण कोरियाको कदमलाई दोष देखाँउदै उससँगको वार्तालाई अस्वीकार गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति मून जेई–इनले बिहीबार दिएको बयानपछि उत्तर कोरियाले भविष्यमा उससँग वार्ता गर्ने कुनै ठाउँ नै नरहेको बताएको हो ।
एक महिनाभन्दा कम समयको अवधिमा यो उत्तर कोरियाको छैटौँ क्षेप्यास्त्र परीक्षण हो । ६ दिन अघि मात्र उत्तर कोरियाले दुई ओटा छोटो दुरीको क्षेप्यास्त्र जापानी समुद्रमा प्रक्षेपण गरेको थियो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गएको जुनमा भएको एक बैठकमा परमाणु सम्झौता वार्ता फेरि सुरु सहमति भएसँगै परीक्षणको श्रृङ्खला सुरु भएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।