हामीसँग जोडिनुहोस

सचिनको एकपछि अर्को रेकर्ड तोड्दै विराट कोहली

1 मिनेट

श्रावण ३१ । भारतीय कप्तान विराट कोहलीको लागि यो दशक विश्व क्रिकेटका लागि उल्लेख्य रह्यो । उनले वेस्टइंन्डिजविरुद्ध तीन खेलको सीरीजको तेस्रो एकदिवसीय खेलमा ११४ रनको शतकीय इनिङ खेलेसँगै नयाँ कीर्तिमान बनाए । करिअरको ४३ औं शतक पुरा गर्दा दश वर्षमा २० हजार रन बनाउने पहिलो खेलाडी समेत बन्न कोहली सफल भए । उनले २०१० देखि २०१९ को अगस्ट मध्य सम्ममा २००१८ रन बनाए । कोहलीले यसअघि एक दशकमा सर्वा्धिक धेरै रन बनाउने अस्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्टीङको रेकर्ड तोड्न पनि सफल भए । पोन्टीङले १८९६२ रन बनाएका थिए । भारतका लागि कोहली बाहेक अन्य दुई खेलाडीले पनि एक दशकमा १५ हजार रन भने पुरा गरेका छन् । सचिन तेन्दुलकरले १५९६२ रन बनाएका थिए। त्यस्तै राहुल द्रबिडलेपनि सोहि दशकमा १५८५३ रन बनाए । एक दशकमा १५ हजार बढी रन बनाउनेमा भारतका तीनसहित श्रीलंकाका महेला जयवद्धने र कुमार संगाकारा रहेका छन् । त्यस्तै दक्षिण अफ्रिकाका ज्याक कालिस र हसम अम्ला रहेका छन् भने अस्ट्रेलियका रिकी पोन्टीङमात्र रहेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।