
श्रावण ३१ । बलिउड अभिनेता ऋतिक रोशन आकर्षक शरीर, शालीन र सुन्दर व्यक्तित्व ले चिनिन्छ । जसले उनलाई विशेष बनाउँछ । बलिउडमा उनको विशेषगरी नृत्यलाई खुबै प्रशंसा गरिन्छ । भारतीय सञ्चारमाध्य महरूका अनुसार ऋतिक ‘टप ५ मस्ट ह्याण्डसम म्यान इन द वर्ल्ड अगस्ट २०१९’ को सूचीमा पहिलो नम्बरमा छन ्। यस सूचीमा क्रिस इभान्स, डेभिड बेकह्याम, रोबर्ट प्याटिन्सनलगायतको नाम समावेश छ