
भाद्र ४ । भारतका फास्ट बलर श्रीशान्तले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले उनको आजीवन प्रतिबन्धलाई सात वर्षमा झरेपछि राहत पाएका छन् । आफू फास्ट बलर भएको र रहने भन्दै उनले अझै ५ वर्ष क्रिकेट नछाड्ने बताएका छन् ।
सन् २०१३ को आईपीएलमा फिक्सिङमा भएको ठहर भएपछि उन्को प्रबन्ध १३ सेप्टेम्बर २०२० मा सकिनेछ ।