हामीसँग जोडिनुहोस

राष्ट्रपतिले बिगारेको सम्बन्ध सुधार्ने प्रयासमा विदेशमन्त्री माइक पम्पेआले

0 मिनेट

५ भाद्र २०७६, वाशिङटन । हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्क अधिनस्थ ग्रीनल्याण्ड खरिद गर्न चाहेको बताएपछि दुई देशबीच विवाद हुँदै आएको बेलामा अमेरिकी विदेशमन्त्री माइक पम्पेआलेल आफ्ना डेनिस समकक्षीलाई फोन गरेका छन । अमेरिकाका विदेशमन्त्री माइक पम्पेआलेले अमेरिकी गठबन्धनमा रहेर डेनमार्कले खेलेको भूमिकाको सराहना गरेका छन् । बुधबार डेनमार्कका विदेशमन्त्री जेप्पे कोफोडलाई फोन गर्दै उनले त्यसरी सराहना गरेका हुन् । अमेरिकी विदेशमन्त्रीको फोन राष्ट्रपतिले बिगारेको सम्बन्धलाई सामान्यीकरण गर्ने तर्फ उन्मुख रहेको पाइएको छ ।
ट्रम्पले आउँदो सेप्टेम्बर २ बाट गर्ने भनिएको भ्रमण यही विवादका कारण एक्कासि रद्द भएको भ्रमण डेनमार्ककी महारानी मार्गरेट द्वितीयाको निमन्त्रणामा हुन लागेको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।