हामीसँग जोडिनुहोस

मिस्टर वर्ल्डमा उत्कृष्ट १२ मा नेपाल

0 मिनेट

५ भाद्र २०७६, फिलिपिन्स । फिलिपिन्सको मनिलामा आयोजना भइरहेको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै ‘मिस्टर वल्ड २०१९’मा सहभागी अक्षय रायमाझी प्रतियोगिताको उत्कृष्ट १२ भित्र पर्न सफल भएका छन् । प्रतियोगितामा अक्षय विश्वका ६० बढी राष्ट्रका प्रतिनिधिलाई पछि छोड्दै उनी उत्कृष्ट १२ भित्र पर्न सफल भएका हुन् । आफू उत्कृष्ट १२ भित्र परेको खुसी अक्षयले आफ्नो फेसबुक मार्फत शेयर गरेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।