हामीसँग जोडिनुहोस

सुरक्षाको कारण गुगलले प्लेस्टोरबाट एप्स हटाउँदै

1 मिनेट

६ भाद्र २०७६, काठमाडौँ । गुगलको प्ले स्टोरले सुरक्षाको कारण देखाउँदै प्लेस्टोरबाट ८५ वटा एप्स हटाइ दिएको छ। ट्रेड माइक्रोमा सुरक्षामा अनुसन्धान कर्ताहरुले हटाइएका ती एप्सहरुभित्र विशेष प्रकारको दुस्खदायी एडवेय लुकाएर राखिएको भन्दै गुगलले प्लेस्टोरबाट हटाइ दिएको हो ।

ट्रेड माइक्रोमा मोबाइल थ्रेट रेस्पोन्स इन्जिनियर इकोल्यूलर जू ले एउटा ब्लग पोस्टमा लेखेका छन,’ गुगल प्ले स्टोरमा एडवेयरको सम्भावित रियल लाइफ इफेक्टको नमूना भेटिएको छ। यसले पछि प्लेस्टोरलाइ नै हानी गर्न सक्छ । त्यसकारण यसलाइ त्यहाँबाट विस्थापित गरिएको हो।’ ट्रेड माइक्रोले यसलाई एन्ड्रोइड ओएस हाइडेन्डा, एचआरएक्सएचको रुपमा चिन्ने गरेको छ।
यस्तै प्लेस्टोरबाट हट्ने एप्सहरुमा सुपर सेल्फी, काँ क्यामेरा, पप क्यामेरा तथा वन स्ट्रोक लाइन पजल चर्चित थिए जसलाई माइक्रोले एडवेयरसँग संक्रमति गर्ने टुल्सको रुपमा पहिचान गरेको थियो । प्रविधिको विकाससँगै मानिसहरुलाई एप्सको बानी परेका छ । यसले गर्दा सम्बेदनशिल तथा गोप्यतामाथि नै एक प्रश्नचिन्ह उठेको सन्दर्भमा गुगलले यस्तो कदम चालेको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।