हामीसँग जोडिनुहोस

अमेरिकासँग ब्यापार सम्झौताका लागि बेलायतको सर्त

0 मिनेट

८ भाद्र २०७६ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकासँग ब्यापार सम्झौताको लागि सर्त राखेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतसँग व्यापार सम्झौता चाहन्छन् भने बेलायती उत्पादनहरुमाथि हाल लगाइएको प्रतिबन्ध हटाउनुपर्ने जोन्सनको सर्त छ ।
यस विषयमा जि–सेभेन शिखर सम्मेलनमा ट्रम्पसँग कुराकानी गर्ने जोन्सनको तयारी छ । बेलायती प्रधानमन्त्री जोन्सनले असमान मापदण्ड र प्रतिबन्ध बोकेर बेलायती उत्पादन र व्यापारले अमेरिकासँग प्रतिस्पर्धा गर्न नसक्ने स्पष्ट पारे ।
विश्वका विकसित राष्ट्रहरुको समुह जि–सेभेनको सम्मेलन फ्रान्समा आजबाट हुँदैछ । यही सम्मेलनमा हुने साईडलाईन वार्तामा अमेरिका र बेलायतबीच व्यापार सम्झौताको विषयमा छलफल हुने संभावना छ ।(एजेन्सी)

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।