हामीसँग जोडिनुहोस

अरुको नाममा दर्ता रहेको सिम प्रयोग नगर्न प्राधिकरणको अनुरोध

1 मिनेट

१२ भाद्र २०७६,काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरणले आफ्नो नाममा रहेको सिम मात्र प्रयोग गर्न अनुरोध गरेको छ। नेपाल सरकारले विद्युतिय प्रविधिमार्फत जनतालाई सरकारी सेवा दिने उदेश्यले नागरिक एप्स ९अष्तष्शभलक बउउक० तयार गरीरहेको छ।

नागरिकको पहिचान गर्न सहज र सरल हुने भएकाले मोबाइल नम्बरलाई नागरिक एप्स सँग लिंक गराउने उदेश्य रहेको प्राधिकरणले बताएको छ।

आफ्नो नाममा दर्ता भएको सिम मात्र प्रयोग गर्न वा अरुको नाममा दर्ता भएको सिम प्रयोग गरेको भए आफ्नो नाममा रजिष्ट्रेसन गरेर मात्र चलाउन प्राधिकरणले अनुरोध गरेको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।