हामीसँग जोडिनुहोस

आधुनिक गायनपछि लोक दोहोरीमा आए हेमन्त

0 मिनेट

२० भाद्र २०७६ । प्राय आधुनिक गीत गाउने लोकप्रिय गायक हेमन्त शर्माले भने यसपटक दोहोरी गीत गाउँदै श्रोतालाई आश्चर्यमा पारेका छन । गायक शर्माले यसपटक लोकप्रिय लोकगायिका विष्णु माझीसँग गायनमा साझेदारी गरेका छन् ।
प्रेम भाव प्रस्तुत गरिएको गायक शर्माको उक्त गीतमा याम थापा मगरको शब्द तथा संगीत रहेको छ । ‘वनमारा’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । मरिष्का पोखरेल र पुष्प खड्का फिचर्ड भिडियोका निर्देशक शिव बिकले हुन् ।
युट्युवमा आएको यो भिडियो तल लिंक क्लिक गरेर हेर्न पनि सक्नुहुने छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।