हामीसँग जोडिनुहोस

नेपाली टीम चीन जाँदै, केही घण्टा काठमाडौं

0 मिनेट

२१ भाद्र २०७६ । कुवेतसँग सात–शून्यले पराजित भएको नेपाली टीम कतारमा २०२२ मा विश्वकप फुटबलको छनोट खेलका लागि चाइनीज ताइपेइसँग २४ भदौंमा खेल्नका लागि आज चीन प्रस्थान गर्दैछ ।
नेपाली टीम चाइनीज टाइपेइलाई हराउँदै मनोवल उच्च बनाउने प्रयास गर्नेछ । तर, चाइनीज ताइपेइ पनि बलियो नै टीम हो । यसअगाडि भएको मैत्रीपूर्ण खेलमा नेपाल चाइनिज ताइपेइसँग बराबरीमा रोकिएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।