हामीसँग जोडिनुहोस

हजुरआमा बन्दै रबिना टण्डन

1 मिनेट

२२ भाद्र २०७६ । बलिउड उद्योगकी चर्चित नायिका रबिना टन्डनले हालै आफ्नी छोरीका लागि बेबी सावर पार्टीको आयोजना गरिन् । स्मरण रहोस्, छायालाई रबिनाले सन् १९९५ मा एडोप्ट गरेकी थिइन् । रबिनाकी छोरी छाया चाँडै नै आमा बन्दैछिन्, यसको अर्थ यो हो कि रबिना टन्डन अब केही समयमा नै हजुरआमा बन्दैछिन् । हजुरआमा बन्न लागेकोमा रबिना अत्यधिक खुसी देखिन्छिन् ।
बेबी शावर पार्टीमा समावेश पूजा मखिजा नामकी पाहुनाले आफ्नो सोसल मिडियामा अकाउन्टमा कार्यक्रमका केही तस्बिर सेयर गरेकी छिन् । पूजाले बेबी शावरको तस्बिर सेयर गर्दै क्याप्सनमा रबिनाको तारिफ गर्दै लेखिन्, ‘हजुरआमा बन्न लागेकोमा चियर्स । रबिना तपाईंले यो वास्तविक प्यासनसहित गर्नुभयो । तपाईं उत्कृष्ट तरिका र अत्यधिक मायासहित आफ्नी धर्मपुत्रीको बेबी सावर गरेको देखेर मन पग्लियो ।’

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।