हामीसँग जोडिनुहोस

जापानमा दुई जनालाई मृत्युदण्ड

0 मिनेट

श्रावण १७ । जापानमा पहिलो पटक मृत्युदण्डको सजाए गत वर्ष सन् २०१८ मा विभिन्न किसिमका गम्भीर अपराधमा दोषी ठहर भएका १५ जनालाई मृत्युदण्ड दिइएको थियो । जापानले हत्या आरोपमा दोषी ठहर भएका दुई व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको जापानी कानुनी मन्त्रालयले जनाएको छ । अझै पनि १०० जना मृत्युदण्डको पखाईमा रहेका छन् ।

भक्तपुर महोत्सव २०८०-81
admission open

ट्रेण्डिङ