
श्रावण १७ । सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमण भएको एक दिन पछाडी पुनः अल कायदाले दक्षिण यमनमा रहेको एक सैन्य शिविरमा शुक्रबार आक्रमण गरेको छ । जसमा १९ सैनिकको मृत्यु भएको छ । ४७ यमनी प्रहरीको मृत्यु भई दर्जनौं प्रहरी जवान घाइते भएका छन् ।