हामीसँग जोडिनुहोस

अल कायदाको आक्रमणमा १९ सैनिक मारिए

0 मिनेट

श्रावण १७ । सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमण भएको एक दिन पछाडी पुनः अल कायदाले दक्षिण यमनमा रहेको एक सैन्य शिविरमा शुक्रबार आक्रमण गरेको छ । जसमा १९ सैनिकको मृत्यु भएको छ । ४७ यमनी प्रहरीको मृत्यु भई दर्जनौं प्रहरी जवान घाइते भएका छन् ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।