खेलकुदको विकासमा राज्यले लगानी बढाउनु आवश्यक : काँग्रेस नेता एव पूर्वमन्त्री बस्नेत,
वागमती प्रदेश भित्रका सबै पत्रकारको निःशल्क स्वास्थ्य बिमा
चाँगुनारायणका शिक्षा क्षेत्रको सुधारका लागि नगरपालिकाले बिभिन्न उपलब्धीमूलक कार्यहरु गरेका छौं : नगर प्रमुख जीवन खत्री
ताथलीकाे जयराम मार्ग मर्मतका लागि स्थानीयकाे जनश्रमदान
वागमति प्रदेश सभाका सदस्य एवं भक्तपुरको चाँगुनारायण निवासी सुरेश श्रेष्ठ पर्यटन मन्त्रीमा नियुक्त
काठमाडौँ, २४ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुग्नुभएको छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न दाहाल बाल ..
काठमाडौँ, २४ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमको फिटनेस ट्रेनरमा राकेश कुमार काशिभाई गोहिल नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट संघ क्यान ले आज भारतका राकेशलाई फिटनेस ट्रेनरमा नियुक्त गर ..
काठमाडौँ, २४ साउन । घरेलु टोली बङ्गलादेशसँगको चौथो टी–ट्वान्टी क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ । अस्ट्रेलियाले बङ्गलादेशलाई ३ विकेटले हराएको हो । पाँच खेलको श्रृङ्खला यसअघि बङ ..
काठमाडौँ, २४ साउन । बितेको २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण थप ८ हजार ९ सय १२ जनाको मृत्यु भएको छ। योसँगै विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ४२ लाख ९ ..
काठमाडौँ,२४ साउन । काठमाण्डौ उपत्यकामा बिहान हल्का पानी परे पनि अहिले रोकिएको छ । प्रदेश(१, गण्डकी र लुम्बिनीका केही ठाउँमा भने अहिले पनि हल्कादेखि मध्यमखालको वर्षा भइरहेको मौसमविद ..
काठमाडौँ,२४ साउन । जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर पक्षले कार्यकर्ता भेलालाई तिव्र पारेको छ । आज तेस्रो दिन चारवटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरिएको छ । ..
काठमाडौँ,२४ साउन । पार्टीभित्रको असन्तुष्ट समूहलाई बैठकमा सहभागी बनाउने प्रयास गर्न भन्दै एमालेको संस्थापन समूहले पार्टीको केन्द्रीय समिति र स्थायी समिति बैठक एक दिन पर सारेको छ । ..
काठमाडौँ,२४ साउन । बाढीपहिराले र्पुयाएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल हिजो हिमाली जिल्ला मना ..
काठमाडौँ,२४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ। हिजो साँझ भण्डारी र रावलबीच शीतल निवासमा भेटवार्ता भ ..
भक्तपुर । साउन १ गते देखि अरनिको राजमार्गको राधेराधे देखि सूर्यविनायक चोक सम्मको सडकको बीचमा लगाईएको बोटबिरुवाहरुको गोडमेल तथा सरसफाई गर्ने कामको सुरुवात भएको छ । सूर्यविनायक नगरप ..
सिर्जना खतिवडा, भक्तपुर । युवा बचत तथा ऋण सहकारी संस्था लि.ले आ.ब.२०७७/ ०७८ को समिक्षा बैठक सम्पन्न गरेको छ । संस्थाले गत शनिबार बोजिनी नगरकोट रिर्सोटको सभा हलमा आ.ब. २०७७/ ०७८ को कारोबा ..
काठमाडौँ, २३ साउन । पछिल्लो २४ घन्टामा नेपालमा थप ३२ सय १८ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। १३ हजार ५७३ नमूना परीक्षणमा यो संख्यामा भाइरस संक्रमण देखिएको हो। विभिन्न प् ..