खेलकुदको विकासमा राज्यले लगानी बढाउनु आवश्यक : काँग्रेस नेता एव पूर्वमन्त्री बस्नेत,
वागमती प्रदेश भित्रका सबै पत्रकारको निःशल्क स्वास्थ्य बिमा
चाँगुनारायणका शिक्षा क्षेत्रको सुधारका लागि नगरपालिकाले बिभिन्न उपलब्धीमूलक कार्यहरु गरेका छौं : नगर प्रमुख जीवन खत्री
ताथलीकाे जयराम मार्ग मर्मतका लागि स्थानीयकाे जनश्रमदान
वागमति प्रदेश सभाका सदस्य एवं भक्तपुरको चाँगुनारायण निवासी सुरेश श्रेष्ठ पर्यटन मन्त्रीमा नियुक्त
काठमाडौँ, २८ साउन । भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार १ सय ९५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको सञ्चार माध्यमले जनाइएको छ । गय राति भारतमा ३८ हजार ३ सय ५३ जनामा कोभिड १९ संक्रमण पुष्टि ..
काठमाडौं, २६ साउन । नेकपा ९एमाले० का वरिष्ठ नेता माधव कुमार नेपाल अब केपी शर्मा ओलीसँग मिल्न नसकिने निश्कर्षमा पुग्नुभएको छ । नेता नेपालले अब छिट्टै नयाँ दल गठन गर्ने तयारी गर्नुभएको छ । ने ..
काठमाडौं, २६ साउन। लियोनल मेसी र पेरिस सेन्ट जर्मेनबीच आजै सम्झौता हुने भएको छ । फ्रान्सेली वेवसाइट एल इक्विपेमा प्रकाशित समाचारअनुसार केही घण्टाभित्रै मेस्सी पेरिस पुग्ने जनाईएको छ । त ..
काठमाडौं, २६ साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारलाई एक महिनासम्म केही नगरेकोमा बधाई दिनुभएको छ । प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा उहाँले एक महिनाको समय सरकारले ..
काठमाडौं, २६ साउन । कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गरिएको छ। बिहीबारबाट लागू हुने गरी थपिएको निषेधाज्ञामा राति ८ बजेपछि निजी तथा सार्वजनि ..
काठमाडांैं, २५ साउन । अर्थ मन्त्री जनार्दन शर्माले अर्थविद्हरूको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता रहेको बताउनुभएको छ । आज नेपाल आर्थिक सङ्घले अर्थ मन्त्रीलाई सङ ..
काठमाडौं, २५ साउन । सर्वोच्च अदालतद्धारा भूमिसम्बन्धी आयोग खारेजीको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इलजासले त्यस्त ..
काठमाण्डौं, २५ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी ९जसपा० को नयाँ कार्यकारिणी समितिको विवरणलाई अद्यावधिक गरेको छ । आज आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि नयाँ ..
काठमाण्डौं, २५ साउन । विधान महाधिवेशनको तयारीमा जुटेको नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव पारित गरेको छ । ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रत ..
काठमाडौँ, २५ साउन । चलचित्र र टेलिभिजन क्षेत्रका चर्चित अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा निधन भएको छ । उहाँ लामो समयदेखि किड्नीको समस्याबाट पीडित हुनुहुन्थ्यो । मुम्बईको गोर ..
काठमाडौँ, २५ साउन । तालिबानले अफगानिस्तानका थप तीनवटा क्षेत्रीय राजधानीलाई आफ्नो नियन्त्रणमा लिएको छ । देशव्यापी रूपमा आफ्नो नियन्त्रण बढाउने क्रममा तालिबानले उक्त राजधानीमा कब् ..
काठमाडौँ, २५ साउन । सरकारले गत शनिबारबाट सुरु गरेको नेपाल मास्क अभियान जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आज ..